नियम २७
परिषद्को खर्च
परिषद्ले आफ्नो दैनिक कार्य सञ्चालनको लागि परिषद्लाई वार्षिक रूपमा प्राप्त हुने आम्दानीकोे वढीमा पच्चीस प्रतिशत रकम छुट्याउन सक्नेछ ।